काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशन आफूले नचाहेको र आफ्नो असहमतिका बाबजुद जबर्जस्ती आयोजना गरिएको बताएका छन्। काठमाडौंमा आयोजित विशेष महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफूले सुरुदेखि नै सबैको सहमतिमा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको बताए। तर आफ्नो असहमतिका बीच महाधिवेशन आयोजना गरिएको... विस्तृतमा