काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र बढ्दो उत्साह र जनसमर्थनलाई संकेत गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन्। पार्टी समायोजन सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा अब केवल वैकल्पिक शक्तिको रूपमा सीमित नरही शासनको जिम्मेवारी वहन गर्न सक्षम बन्दै गएको दाबी गरे। उनले भने,... विस्तृतमा