वीरगञ्ज । पर्साको वीरगञ्जमा दुई समुदायबीच प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज उपमहानगरपालिकाका चार प्रमुख नाकाभित्र सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि किसिमको भेला गर्न पूर्ण रूपमा रोक लगाइएको हो। निषेधाज्ञा आज दिउँसो १ बजेदेखि लागू भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी... विस्तृतमा