काठमाडौं । हाम्रो पार्टी नेपाल दर्ता गरेर दलित अधिकार र सामाजिक न्यायको मुद्दामा सक्रिय रहँदै आएका दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका छन्। उनी आइतबार रास्वपाको केन्द्रीय सदस्य बनेका हुन्। रास्वपामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पक्षबाट सिफारिस गरिएका २६ जना केन्द्रीय सदस्य थपिँदा खगेन्द्र सुनार पनि समावेश भएका... विस्तृतमा