भक्तपुर । कार्यशैली र पटक–पटक विवादित अभिव्यक्तिका कारण पछिल्लो समय जनविश्वास खस्किँदै गएका नेकपा एमालेका सचिव महेश बस्नेत प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ बाट... विस्तृतमा