काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आरजु राणा उपचारको फलोअपका लागि सोमबार दिउँसो नयाँ दिल्ली गएकी हुन्। ‘उहाँ उपचारको फलोअपका लागि दिल्ली जानुभएको हो,’ भानुले भने, ‘केही दिनमै स्वदेश फर्किनुहुन्छ।’ यता, नेकपा (माओवादी केन्द्र) का... विस्तृतमा