काठमाडौँ । सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आयोजित एक विशेष कार्यक्रमबीच विश्वकपको ट्रफीसँगै नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेको हो। कार्यक्रममा क्यानका पदाधिकारी, खेलकुदकर्मी तथा क्रिकेट समर्थकहरूको उपस्थिति... विस्तृतमा