ललितपुर । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेको स्पष्ट पारेका छन्। मंगलबार ललितपुरमा आयोजित इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी सदस्यता सम्बन्धी उठिरहेका प्रश्नमा प्रष्ट जवाफ दिएका हुन्। उनले उज्यालो नेपाल पार्टी गठनमा आफ्नो अगुवाइ रहेको स्वीकार गरे पनि हालसम्म आफू कुनै पनि दलको सदस्य नभएको... विस्तृतमा