काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भइरहेको गुनासो गर्नुभएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो समय कांग्रेसले प्रक्रिया र विधानलाई निल्दै गएको आरोप लगाउनुभयो। संख्याको दम्भ देखाएर केही नेताहरूले महामन्त्रीहरूमाथि... विस्तृतमा