भक्तपुर । गाली बेइज्जतीसम्बन्धी मुद्दामा नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाई दुवैको दाबी पुग्ने भएको छ। दुवैले एक–अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दामा अदालतले माग बमोजिमको दाबी पुग्ने फैसला गरेको हो। भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सोमबार बस्नेत र प्रसाईबीच दायर भएका दुवै मुद्दामा दाबी पुग्ने ठहर गर्दै फैसला... विस्तृतमा