काठमाडौं । भारतको जम्मु–कश्मीर राज्यको पहलगाम क्षेत्रमा रहेको प्रसिद्ध पर्यटकीय स्थल बैसारनमा मंगलबार साँझ भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको छ भने एक नेपाली महिला सामान्य घाइते भएकी छन्। मृतकको नाम सुदीप न्यौपाने हो, जसको स्थायी ठेगाना रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका रहेको पुष्टि भएको छ। घाइतेको नाम रेनु (विनु) पाण्डे हो र उनको अवस्था हाल... विस्तृतमा