काठमाडौं । पूर्वप्रधानमन्त्री तथा झलनाथ खनाल ले प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गम्भीर, दुःखद, गलत तथा राष्ट्रविरोधी टिप्पणीका रूपमा व्याख्या गरेका छन्। खनालले... विस्तृतमा