काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजाबादी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुर निवासी सविन महर्जनको परिवारलाई जनही १० लाख रूपैयाँ राहत दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी... विस्तृतमा