काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोरा राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्। सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगको निर्णय तथा गतिविधिविरुद्ध कानुनी उपचारको माग गर्दै रिट दर्ता गराउन निवेदन पेश गरेका हुन्। रिटको विषयवस्तु तथा मागबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन। सर्वोच्च अदालत... विस्तृतमा