काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। गत वैशाख ८ गते शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त भएको पदमा एमालेले पन्तलाई मन्त्री बनाउने निर्णय गरेको हो। पन्त हाल नेकपा (एमाले) बाट समानुपातिक तर्फका... विस्तृतमा