काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले तिब्बतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै कोइरालाले रसुवाबाट प्रवेश गरेको बाढी तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेकाले नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत आसपासका जिल्लाका... विस्तृतमा