काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारलाई कुनै विकल्पबिना उठिबास गराउने गरी टहरा भत्काउने कार्यप्रति आपत्ति जनाएको छ। आइतबार जारी विज्ञप्तिमा पार्टीले उक्त कार्यलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन। समुचित... विस्तृतमा