काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आबद्ध ‘निरे’ भनेर चिनिने निराजन पौडेल पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ गते बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार उनीविरुद्ध ज्यान मार्ने उद्योग, हातहतियार तथा अभद्र व्यवहारसँग सम्बन्धित विभिन्न घटनामा संलग्न रहेको... विस्तृतमा