काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। सरकारी स्रोतका अनुसार बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल गरी आवश्यक निर्णय लिइनेछ। सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, प्रशासनिक निर्णय र... विस्तृतमा