सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
सरकारी स्रोतका अनुसार बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल गरी आवश्यक निर्णय लिइनेछ।
सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, प्रशासनिक निर्णय र समसामयिक विषयमा पनि बैठक केन्द्रित हुने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा