काठमाडौं । चक्रपथ विस्तार आयोजनाको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार दोस्रो चरणमा काठमाडौं उपत्यकाको कलंकी देखि बसुन्धारा सम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण... विस्तृतमा