काठमाडौं । नेपाली सेनाले सुकुमवासी बस्तीको विवरण माग गरेको विषयमा उठेको आलोचना र आशंकाप्रति प्रष्टीकरण दिँदै यो कार्य विपद् पूर्वतयारीका लागि गरिएको जनाएको छ। जंगी अड्डाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सुकुमवासी बस्तीको विवरण संकलनलाई विपद् व्यवस्थापनसँग सम्बन्धित नियमित प्रक्रिया भएको स्पष्ट पारेको हो। पछिल्लो केही दिनयता सेनाले सुकुमवासी बस्तीको विवरण संकलन... विस्तृतमा