ललितपुर, २४ भाद्र। राइट एण्ड एसोसिएट कन्सल्टेन्सीले स्थापनाकालको २३ औ बार्षिकोत्सबको उपलक्ष्यमा कुमारीपाटी ब्रान्च समुद्घाटन गरेको छ। अफिस समुद्घाटन समारोहमा आइरीनका अध्यक्ष हेमन्त भट्टराई, नायरका फाउन्डर प्रिजीडेन्ट नारायण बजाज, नायरका निवर्तमान अध्यक्ष बिज्ञान श्रेष्ठ, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइडीपी आइल्सकी मार्केटिङ मेनेजर महीमा राणा लगायत... विस्तृतमा