काठमाडौँ, २४ भाद्र। बेलायत अध्यनार्थ जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी रियल ड्रिम्स् एजुकेशन कन्सल्टेन्सिले यसै साता स्टडी इन यूके इन्फरमेशन शेसनको आयोजना गरेको छ। University for the Creative Arts का प्रतिनिधिहरूको उपस्थितीमा पुतलीसडकमा अवस्थित आफ्नै कार्यालयमा उक्त इन्फर्मेसन सेसनको आयोजना गरिएको हो। इन्फर्मेसन सेसनमा बिध्यार्थीहरूलाई युनिभर्सिटीका फ्याकल्टी Neil Bottle र प्रोफेसर Cindy... विस्तृतमा