काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी ७० रुपैयाँ ले घटेको हो। महासंघले सार्वजनिक गरेको आजको दरअनुसार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ मा व्यापर भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला ३... विस्तृतमा