काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा पुगेको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि कम्पनीले उक्त सहयोग उपलब्ध गराएको हो। सो रकम बराबरको चेक... विस्तृतमा