काठमाडौँ, ९ मंसिर । साताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ०३ अङ्कले घटेर २ हजार ६६७ दशमलव ४० विन्दुमा झरेको छ । कारोबार रकम पनि घटेको यसदिन ३२२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ७ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धरै जानकी फाइनान्स कम्पनीको ६० करोड रुपैयाँको शेयर किनबेच भयो । आज लगानी र उत्पादन बाहेक सबै समूहको शेयर... विस्तृतमा