काठमाडौँ, १९ मंसिर । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ९७ अङ्कले घटेर २ हजार ७५० दशमलव ८७ विन्दुमा झरेको छ । यसदिन ३२० वटा कम्पनीका २ करोड ३ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनिको ३० करोड ३० लाखको शेयर किनबेच भयो । आज जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स... विस्तृतमा