काठमाडौं । सरकारले माघ १ गतेदेखि रु ५ लाखभन्दा बढी रकमको कुनै पनि कारोबार नगदमा गर्न नपाइने व्यवस्था लागू गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय प्रणालीलाई पारदर्शी, सुरक्षित र अनुशासित बनाउन उक्त निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार एकपटकमा रु ५ लाख वा सोभन्दा बढीको भुक्तानी अब चेक, बैंकिङ मार्फत, डिजिटल भुक्तानी प्रणाली वा अन्य प्रमाणित भुक्तानी... विस्तृतमा