काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान गरेको छ। लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश प्रसाद खत्रीको उपस्थितिमा आयोजित समारोहमा ३४० जना अभिकर्तालाई सिइओ क्लब सदस्यता तथा सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार बीमाशुल्क... विस्तृतमा