काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३०.०९ अंकले घट्दै २६२१.५९ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १.१३ प्रतिशतले घटेको हो। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा दोहोरो अंकले ओरालो लागेको हो। यसअघि मंगलबार नेप्से २४.५७ अंकले बढेको थियो भने सोमबार २६.२९ अंकले घटेको थियो। बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार ३६२... विस्तृतमा