काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई थप सहज, छरितो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ। बैंकका अनुसार ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल माध्यम हो, जसबाट ग्राहकले बैंकिङ सेवासँग सम्बन्धित आफ्ना जिज्ञासा तथा प्रश्नहरू च्याटमार्फत राख्न सक्नेछन्। बैंकको आधिकारिक वेबसाइटमा ‘माया’को... विस्तृतमा