दिपायल । बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले गम्भीर आपत्ति जनाएको छ। वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा स्थानीय नागरिकले धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको भन्दै रास्वपाले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्यलाई तीव्रता दिन माग गरेको... विस्तृतमा