काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सेवा सहज, पहुँचयुक्त र विभेदरहित बनाउने उद्देश्यले तयार गरिएको ‘अपाङ्गतामैत्री वित्तीय समावेशीकरण टुलकिट’लाई अन्तिम रूप दिन सरोकारवालाबीच प्रमाणीकरण (भ्यालिडेसन) प्रक्रिया अघि बढाइएको छ । नेपाल राष्ट्र बैंकको परिपत्रलाई कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको उक्त टुलकिटले बैंक तथा... विस्तृतमा