काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । इनसाइड ट्रेडिङको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहन आवश्यक नदेखिएको भन्दै आइतबार काठमाडौँ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो । अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ... विस्तृतमा