काठमाडौँ, ४ पौष । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४३ अङ्कले घटेर २ हजार ५९६ दशमलव ८२ विन्दुमा झरेको छ । यसदिन ३१० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर ४ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाको शेयर कारोबार भयो । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल,... विस्तृतमा