काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरी जिल्लामा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ। पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित उक्त सौर्य ऊर्जा आयोजनामा माछापुच्छ्रे बैंकले एकल लगानी गर्नेछ। बैंकले आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको... विस्तृतमा