काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच साना तथा मझौला व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार सातै प्रदेशमा रहेका साना तथा मझौला व्यवसायीलाई वित्तीय ज्ञान, व्यवसायिक क्षमता र वित्तीय अनुशासनसम्बन्धी तालिम सञ्चालन गरिनेछ। महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा... विस्तृतमा