काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ११ दशमलव ९६ अंकले बढेर २ हजार ५७८ दशमलव ७३ विन्दुमा पुगेको छ। सेयर बजारमा सुधार आउँदा कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ४६१ दशमलव ८६ विन्दुमा पुगेको छ। त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अंकले बढेर १७७ दशमलव ७१ विन्दुमा... विस्तृतमा