काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको हो। असार २७ गते कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान... विस्तृतमा