काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले NFRS 17 (Insurance Contracts) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्न विश्वप्रसिद्ध परामर्शदाता संस्था KPMG Assurance and Consulting Services LLP लाई Implementation Partner का रूपमा नियुक्त गरेको छ। नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको NFRS 17 कार्यान्वयनका लागि कम्पनीले... विस्तृतमा