काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर तीन लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला तीन लाख १० हजार १०० रुपैयाँ मा कारोबार भएको थियो। सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल दरमा १० प्रतिशत थप गरेपछि आइतबार... विस्तृतमा