काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा वृद्धि भएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद... विस्तृतमा