• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  फिटनेस

    शारीरिक तन्दुरुस्तीका लागि दौडँदा के गर्ने, के नगर्ने ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ पौष १४, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६३६ पटक पढिएको
  • शारीरिक तन्दुरुस्तीका लागि दौडिनेहरु धेरै हुन्छन्। शरीर स्वस्थ राख्न सन्तुलित खानपानसँगै शारीरिक व्यायामको पनि महत्व छ। शारीरिक व्यायामकै एउटा पाटो हो दौड। दौडिँदा शरीरबाट धेरै उर्जा खपत हुन्छ। दौडिँदा साबिकको भन्दा बढी बल आवश्यक पर्दछ। तसर्थ धावकले होस् या शरीर चुस्त राख्न दौडिनेहरुले दौडसँगसँगै खानपानमा पनि ध्यान दिनु जरुरी छ। दौडिनेहरुले दौडाइअनुसार के खाने भन्ने ख्याल राख्नुपर्छ। यदि तपाईं सामान्य तरिकाले ३–४ माइल दौडँदै हुनुहुन्छ भने दौडनुअघि खानेकुरा नखाँदा हुन्छ। यो सामान्य दूरीको दौड हो, तसर्थ यस्तो अवस्थामा दौडनुअघि खाना खानु आवश्यक हुँदैन।

    शरीरको मांशपेसीमा पर्याप्त ग्लाइकोजेन (शरीरको उर्जा सञ्चित हुने अवस्था) हुन्छ, जुन आवश्यकता अनुसार दौडँदा या भारी काम गर्दा उपयोग हुन्छ। दौडनुअघि आठ औँस पानी वा न्यून क्यालोरियुक्त ‘स्पोर्टस ड्रिङ्क’ पिउनुहोस्। बिहान उठ्ने बित्तिकै दौडनु छ भने तोकिएको परिणाममा पानी पिउनु राम्रो, किनकी रातभरि सत्दा डिहाइड्रेडसन भएको हुन सक्छ। चार माइलभन्दा बढी तीव्र गतिमा दौडनुअघि ५० देखि ६० ग्राम कार्बोहाइड्रेड (जस्तैः ओटमिल, केरा) खानुपर्छ। तर दौडनुभन्दा एक वा दुई घन्टाअघि मात्र यो खानेकुरा खानुपर्छ, ताकि खानेकुरा राम्रोसँग पच्न सकोस् र शरीरमा पोषणतत्व घुल्न पाओस्।

    निकै तीव्र गतिमा धेरै समय दौडनु छ भने अघिल्लो रात नै पर्याप्त कार्बोहाइड्रेडयुक्त खानेकुरा खानुपर्छ। पास्ता, भात–सब्जी र पोषणयुक्त खानेकुरा खानुहोस् ताकी मांशपेशीको ग्लाइकोजेन भण्डार बलियो होस्। आधा घण्टाभन्द कम दौडिँदाः बिहान वा दिउँसो आधा घण्टाभन्दा थोरै समय दौडँदै हुनुहुन्छ भने मनतातो पानी मात्र पिउँदा पर्याप्त हुन्छ। आधा घण्टाभन्दा बढी दौडँदाः आधा घण्टाभन्दा बढी वा एक घण्टा नै दौडँदै हुनुहुन्छ भने न्यून क्यालोरियुक्त डाइट खानुहोस्। विशेषगरी पेयपर्दाथ पिउनुहोस् जसको क्यालोरी न्यून होस्। इलेक्ट्रोलाइटयुक्त पेय पर्दाथले मांशपेसीको कामलाई सहज बनाउँछ।

    सोडियम र पोटासियमयुक्त इलेक्ट्रोलाइटले मांशपेसीले तरल पर्दाथ प्राप्त गर्ने, अक्सिजन प्रवाह हुने र शरीरको गतिविधि सुचारु बनाउँछ। ठोसभन्दा तरल पर्दाथले शरीरमा छिटो उर्जा दिन्छ। डेढ घण्टाभन्दा बढी दौडिँदाः दैनिक डेढ घण्टाभन्दा बढी दौडनु छ भने हरेक २५ देखि ३० मिनेटको अन्तरमा २० ग्राम कार्बोहाइड्रेड खानुहोस्।

    मांशपेशीमा ग्लाइकोजिनको पर्याप्त भण्डारणका लागि आधा घन्टाको अन्तरमा ३० देखि ६० ग्राम कार्बोहाइड्रेड खानुपर्छ। ९० मिनेट वा सोभन्दा बढीको दौडमा कार्बोहाइड्रेड र स्पोर्ट्स ड्रिङ्कले शरीरलाई चुस्त बनाउँछ र कमजोरी तथा आलस्यबाट बचाउँछ। तर, दौडको समय स्पोर्ट्स ड्रिङ्क बढी पिउँदा भने पेट र आन्द्रामा असर गर्छ। एजेन्सी

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

    नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

    नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑