सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रोपटक प्रदेश सरकारको नेतृत्वमा पुगेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा प्रदेश प्रमुखले शनिबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएसँगै यादवले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।
यससँगै मधेश प्रदेशको सत्ता नेतृत्व पुनः यादवको हातमा पुगेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा