• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ज्ञानेन्द्र शाहीले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा, पुस्तान्तरणको एजेन्डा अघि सारे

      प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

      धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार

      क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित

      भिसा र मास्टरकार्डका ग्राहकको विवरणमा साइबर आक्रमणकारीको पहुँच

      कर्णालीमा राइड शेयरिङको भाडादर तोकिँदै, मनपरी शुल्कमा लगाम लगाउने तयारी

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

      आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो

      लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

      नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      विवाहपञ्चमी महोत्सवको तयारी सुरु

      आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

      लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

      पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

      खाद्यले धान खरिदको कोटा घटाएको भन्दै कृषक असन्तुष्ट, पालो नपाएकोमा आक्रोश

    होमपेज /  अन्य

    ज्ञानेन्द्र शाहीले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा, पुस्तान्तरणको एजेन्डा अघि सारे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ४, शुक्रबार (३५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    शाहीले राप्रपामा तीन पुस्ताको प्रतिनिधित्व रहेकाले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको बताए । विशेषगरी युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

    पार्टीमा समयअनुसार नेतृत्व परिवर्तन हुन नसके राप्रपा जनतामाझ कमजोर हुँदै जाने उनको भनाइ छ । पुस्तान्तरण हुन नसके पार्टीको अस्तित्व नै संकटमा पर्न सक्ने उनले चेतावनी दिए ।

    ‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ शाहीले भने ।

    उनले पार्टीका शीर्ष नेताहरूको योगदान र विचारको सम्मान गर्दै उनीहरूको सुझाव र अनुभवलाई समेटेर युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राखे ।

    राप्रपाको महाधिवेशन मंसिरको अन्तिम साता हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा शाहीको अध्यक्ष पदमा उम्मेदवारी घोषणालाई पार्टीभित्र नेतृत्व परिवर्तनको बहसका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित

    भिसा र मास्टरकार्डका ग्राहकको विवरणमा साइबर आक्रमणकारीको पहुँच

    आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

    लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

    भैरहवामा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण सुरु

    गैरदलीय स्थानीय सरकारको माग गर्दै अभियानले बुझायो निर्वाचन आयोगमा ज्ञापनपत्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ज्ञानेन्द्र शाहीले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा, पुस्तान्तरणको…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    गुप्तचर विभागकै प्रमुख अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली…

    दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री

    आर्थिक

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑