• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ज्ञानेन्द्र शाहीले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा, पुस्तान्तरणको एजेन्डा अघि सारे

      प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

      धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार

      क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित

      भिसा र मास्टरकार्डका ग्राहकको विवरणमा साइबर आक्रमणकारीको पहुँच

      कर्णालीमा राइड शेयरिङको भाडादर तोकिँदै, मनपरी शुल्कमा लगाम लगाउने तयारी

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

      आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो

      लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

      नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      विवाहपञ्चमी महोत्सवको तयारी सुरु

      आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

      लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

      पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

      खाद्यले धान खरिदको कोटा घटाएको भन्दै कृषक असन्तुष्ट, पालो नपाएकोमा आक्रोश

    होमपेज /  अन्य

    क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ४, शुक्रबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १६ पटक पढिएको
  • न्युयोर्क । न्युयोर्कस्थित वित्तीय प्रविधि कम्पनी ‘क्रस रिभर’ का कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृत प्रवेश रिजाल प्रतिष्ठित ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । गत शुक्रबार न्युयोर्कमा आयोजित एक भव्य समारोहबीच रिजाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा नेतृत्वका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

    ‘द सीआईओ रुम’ द्वारा प्रदान गरिने यो अवार्डले आविष्कार, डिजिटल रूपान्तरण र संस्थागत व्यवसायमा अर्थपूर्ण प्रभाव पार्ने प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्दछ ।

    रिजाललाई सम्मान गर्दै ‘द सीआईओ रुम’ ले भनेको छर्, प्रमुख डेटा तथा एआई अधिकृतका रूपमा तपाईंको नेतृत्व, विशेषगरी वित्तीय सेवामा ‘एजेन्टिक एआई’ को प्रयोगलाई अघि बढाउन तपाईंले गरेको कार्यले उत्तरदायी र व्यवसाय–केन्द्रित नवीनताप्रतिको बलियो प्रतिबद्धता झल्काउँछ । अनुपालन (कम्प्लायन्स), पुँजी बजार र सफ्टवेयर विकासमा एआईको प्रयोग गरी जटिल वित्तीय वातावरणलाई सहज बनाउँदै कार्यक्षमता अभिवृद्धि गर्न तपाईंले खेलेको भूमिका प्रशंसनीय छ । उचित मानवीय निगरानी, जवाफदेहिता र व्यावहारिक प्रयोगसहितको विश्वसनीय एआई प्रणाली निर्माणमा तपाईंको जोड नै यस सम्मानका लागि सर्वोत्कृष्ट आधार हो ।’

    रिजालले हाल क्रस रिभरको डेटा प्लेटफर्म, आर्टिफिसियल इन्टेलिजेन्स, ग्लोबल बैंकिङ र अनचेन फाइनान्स  (Onchain Finance) रणनीतिको नेतृत्व गरिरहेका छन् । यसअघि उनले सोही कम्पनीको ‘क्वान्टिटेटिभ स्ट्राटेजीज’ विभागको नेतृत्व सम्हालेका थिए ।

    वाल स्ट्रिटका विभिन्न प्रतिष्ठित वित्तीय संस्थाहरूमा काम गरिसकेका रिजालले यसअघि सिटीग्रुपको ग्लोबल मोडलिङ विभागमा वरिष्ठ उपाध्यक्षका रूपमा समेत कार्य गरेका थिए । वित्तीय इन्जिनियरिङ र एप्लाइड एआईमा गहिरो दखल राख्ने उनले न्युयोर्क युनिभर्सिटीबाट फाइनान्सियल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् भने हाल फ्रान्सको ईडीएचईसी बिजनेस स्कुलबाट फाइनान्समा विद्यावारिधि (पीएचडी) गरिरहेका छन् ।

    विराटनगरमा जन्मिएका रिजाल विभिन्न परोपकारी कार्यहरूमा समेत सक्रिय छन् ।

    यसअघि सन् २०२५ को जुलाईमा रिजाल संयुक्त राज्य अमेरिकाका १०० प्रभावशाली एआई नेतृत्वकर्ताहरूको प्रतिष्ठित सूची ‘एआई १००’ मा पर्न सफल भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ज्ञानेन्द्र शाहीले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा, पुस्तान्तरणको एजेन्डा अघि सारे

    भिसा र मास्टरकार्डका ग्राहकको विवरणमा साइबर आक्रमणकारीको पहुँच

    आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

    लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

    भैरहवामा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण सुरु

    गैरदलीय स्थानीय सरकारको माग गर्दै अभियानले बुझायो निर्वाचन आयोगमा ज्ञापनपत्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ज्ञानेन्द्र शाहीले गरे राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा, पुस्तान्तरणको…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    गुप्तचर विभागकै प्रमुख अनुसन्धान अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली…

    दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री

    आर्थिक

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑