• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो : रास्वपा

      गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

      एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

      सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

      रितु सिंहको बिलौना : प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा कमजोर बनाइयो

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री

      एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल विजयी

      मोरङमा पक्राउ परेका विश्लेषक दाहाललाई काठमाडौं पठाइँदै

      गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

      असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

      ईडीएल भिआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु

      सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

      अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत

    होमपेज /  समाचार

    नेपालमा उत्थानशील डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ४, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२ पटक पढिएको
  • काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।

    डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पछिल्ला विपद्का घटनाले संकटका बेला सूचना, सञ्चार र तथ्याङ्कको महत्त्व पूर्वाधारजत्तिकै हुने देखाएको बताए ।

    उनले विपद्का समयमा सडक तथा अन्य भौतिक संरचना अवरुद्ध भए पनि सञ्चार र सूचना प्रवाह निरन्तर रहन आवश्यक रहेको बताए ।

    उनले भने, ‘ धेरै वर्षदेखि हामीले डिजिटल रूपान्तरणका विषयमा कुरा गर्दा मुख्यतया कार्यदक्षता, सहजता र आधुनिकीकरणका रूपमा मात्र चर्चा ग¥यौँ। प्रविधिले सरकारी सेवाहरूलाई कसरी छिटोछरितो बनाउन सक्छ, व्यवसायहरूलाई कसरी बढी उत्पादनशील बनाउन सक्छ र नागरिकहरूलाई कसरी अझ बढी जोड्न सक्छ भन्ने कुरामा छलफल ग¥यौँ। ती लक्ष्यहरू पक्कै पनि महत्त्वपूर्ण नै छन् । तर पछिल्ला केही हप्ताका घटनाहरूले हामीलाई के सम्झाइदिएका छन् भने, डिजिटल रूपान्तरण यतिमा मात्र सीमित हुनु हुँदैन, योभन्दा धेरै हुनुपर्छ । नेपाललाई केवल डिजिटल रूपान्तरण मात्र होइन, उत्थानशील डिजिटल रूपान्तरण चाहिएको छ ।’

    भोटेकोशी–त्रिशूली नदीमा आएको बाढी तथा विपत्तिले जनधनको क्षति, समुदाय विस्थापन र पूर्वाधारमा क्षति पु¥याएको उल्लेख गर्दै उनले सरकार उद्धार, राहत, पुनर्लाभ, पुनस्र्थापना तथा पुनर्निर्माणमा संलग्न रहेको बताए । उक्त विपत्तिबाट सूचना प्रणाली, सञ्चार सञ्जाल, सरकारी निकायबीचको समन्वय र विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीको समेत परीक्षण भएको उनको भनाइ थियो ।

    उनले भने, ‘भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी विपत्तिले हाम्रो राष्ट्रमा गहिरो चोट पु¥याएको छ । जनधनको क्षति, समुदायहरूको विस्थापन, पूर्वाधारको विनाश र अनिश्चितताका बीच जवाफ खोजिरहेका परिवारहरूलाई प्रत्यक्ष देख्यौँ। सरकारका रूपमा उद्धार, राहत, पुनर्लाभ र अहिले पुनस्र्थापना तथा पुनर्निर्माणको लामो प्रक्रियामा संलग्न छौँ । तर यस विपत्तिका बीच हामीले केही महत्त्वपूर्ण पाठहरू पनि सिकेका छौँ । संकटको समयमा सूचना पनि पूर्वाधार जत्तिकै महत्त्वपूर्ण बन्दछ ।’

    उनले संकटका समयमा डिजिटल प्रणालीले नागरिकलाई निरन्तर सेवा दिनसक्ने, सरकारले प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने, सरकारी निकायले वास्तविक समयमा समन्वय गर्न सक्ने तथा अत्यावश्यक सेवा र सूचना नागरिकसम्म पु¥याउन सक्ने व्यवस्था आवश्यक रहेको बताए । सत्यभन्दा छिटो भ्रम फैलिन सक्ने अवस्थामा तथ्य र हल्लाबीचको भिन्नता छुट्याउन सक्ने सूचना प्रणालीको आवश्यकता पनि उनले औँल्याए ।

    उनले भने, ‘सञ्चार, यातायात जत्तिकै महत्त्वपूर्ण बन्दछ । तथ्याङ्क (डेटा), भौतिक स्रोतसाधन जत्तिकै महत्त्वपूर्ण बन्दछ र विश्वास, प्रविधि जत्तिकै महत्त्वपूर्ण बन्दछ । जब सडकहरू अवरुद्ध हुन्छन्, तब सञ्चार खुला रहनैपर्छ । जब समुदायहरू एक्लिन्छन्, तब पनि सूचना प्रवाह भइरहनुपर्छ। जब आकस्मिक निर्णयहरू लिनुपर्ने हुन्छ, तब भरपर्दो तथ्याङ्क उपलब्ध हुनैपर्छ। अनि जब डर र अनिश्चितता फैलिन्छ, तब नागरिकहरूको पहुँच विश्वसनीय सूचनामा हुनैपर्छ ।’

    डिजिटल रूपान्तरणलाई प्राविधिक परियोजनाका रूपमा मात्र हेर्न नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यसलाई शासन सुधार, विकास र राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्ने बताए ।

    सञ्चार प्रणाली सुदृढ गर्ने, सूचनामा नागरिकको पहुँच विस्तार गर्ने र सूचनाको सत्यनिष्ठा प्रवद्र्धन गर्दै जोडिएको तथा उत्थानशील नेपाल निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । यसका लागि सरकारी निकाय, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र, नवप्रवर्तनकर्ता, विकास साझेदार र नागरिकसहितका सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो : रास्वपा

    गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

    रितु सिंहको बिलौना : प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा कमजोर बनाइयो

    सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई…

    झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो :…

    गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑