• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा

      तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

      भारतका प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा पाउने

      ओलीको टिप्पणी – ‘अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा देश बर्बादीतर्फ जान्छ’

      जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

      ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

      जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता

      स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

      नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ : परराष्ट्रमन्त्री खनाल

      नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

      काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री 

      ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’

      सप्तपाताल बुवाका लागि पोखरी मात्र थिएन : किरण स्थापित 

      भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व : सभामुख अर्याल

      एक आना ऐलानी जग्गा पनि कसैलाई दिन्नौँ : चिरिबाबु महर्जन

    होमपेज /  समाचार

    ओलीको टिप्पणी – ‘अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा देश बर्बादीतर्फ जान्छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभव, ज्ञान र क्षमता नभएका व्यक्तिलाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा मुलुक बर्बादीतर्फ जाने बताएका छन्।

    इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अदूरदर्शी र अनुभवहीन नेतृत्वका कारण देश संकटतर्फ धकेलिएको दाबी गरे।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिसँग सरकार सञ्चालनका लागि आवश्यक अनुभव र दक्षता नरहेको टिप्पणी गरे। राज्य सञ्चालनका प्रक्रिया र जिम्मेवारी नबुझेका व्यक्तिलाई शासनको जिम्मा दिँदा अपेक्षित परिणाम आउन नसक्ने उनको भनाइ थियो।

    ओलीले अनुभवहीन नेतृत्वको अवस्था बुझाउन खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तो हुने उदाहरण प्रस्तुत गरे।

    उनले वर्तमान अवस्थामा संविधानसमेत उल्लंघन भइरहेको दाबी गरे। प्रतिनिधिसभाको कार्यकाल बाँकी हुँदाहुँदै विघटन गरी निर्वाचनको प्रक्रिया अघि बढाइएको भन्दै त्यसको जवाफ जनताले खोज्नुपर्ने उनले बताए।

    “शासन चलाउन पनि अनुभव, क्षमता र ज्ञान चाहिन्छ। जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उरन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ।”

    ओलीले संविधानलाई सही बाटोमा फर्काउनुपर्नेमा जोड दिँदै मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्व आवश्यक रहेको बताए।

    उनले पार्टीका नेता तथा कार्यकर्तालाई संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्था र देशको विकासका लागि सक्रिय भूमिका खेल्नसमेत निर्देशन दिए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

    म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ : देउवा

    भारतका प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा पाउने

    जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

    ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

    जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अचानक दुब्लाएपछि सोहेल खानको लुक चर्चामा, स्वास्थ्यबारे उठ्यो…

    देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा,…

    म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ :…

    तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑