• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’

      सप्तपाताल बुवाका लागि पोखरी मात्र थिएन : किरण स्थापित 

      भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व : सभामुख अर्याल

      एक आना ऐलानी जग्गा पनि कसैलाई दिन्नौँ : चिरिबाबु महर्जन

      एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास

      कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

      सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु 

      परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ ः मन्त्री श्रेष्ठ

      ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

      काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

      देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

      नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमका

      शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा कांग्रेस अघि बढ्छः शशांक

      चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

      ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

    होमपेज /  राजनीती

    एक आना ऐलानी जग्गा पनि कसैलाई दिन्नौँ : चिरिबाबु महर्जन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३०, शनिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४४ पटक पढिएको
  • ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रको सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    शनिबार सप्तपाताल पोखरी पुनर्निर्माणपछि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको बताए ।

    उनले सम्पदा संरक्षक पूर्ण स्थापितले सप्तपाताल पोखरी संरक्षणका लागि गरेको पहल सफल भएको बताए । पूर्ण स्थापितको पहलका कारण महानगरपालिकाले सप्तपाताल पोखरीलाई पुनर्निर्माण गरी आकर्षक स्वरूपमा ल्याउन सकेको उनको भनाइ थियो ।

    ‘हाम्रो पूर्ण स्थापित दाइले गर्नुभएको पहल सफल भयो । हामीले मौका पायौँ र यो चिटिक्क परेको सप्तपाताल पोखरी बनाउन सफल भयौँ,’ उनले भने, ‘त्यसका लागि हामी सबैलाई धन्यवाद र बधाई।’

    महानगर प्रमुख महर्जनले आफू मेयर निर्वाचित भएपछि ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ गरेको बताए । यस्तो निर्णय कार्यान्वयन गर्दा राजनीतिक तथा अन्य क्षेत्रबाट दबाब आए पनि आफूहरूले त्यसलाई थेगेको उनको भनाइ थियो ।

    ‘ललितपुर महानगरपालिकाले म मेयर भइसकेपछि एउटा भीष्म प्रतिज्ञा ग¥यो। त्यो भीष्म प्रतिज्ञा भनेको के हो भने हामी ऐलानी जग्गा, पर्ती जग्गा कसैलाई पनि दिँदैनौँ । यो भन्दै गर्दा गाह्रो पर्दो रहेछ । राजनीतिकरुपमा पनि प्रेसर पर्ने थेग्दै गाह्रो पर्ने तर हामीले चाँही थेग्यौ ।’ उनले भने ।

    महानगरपालिकाले हालसम्म एक आना जग्गा पनि कसैलाई नदिएको दाबी गर्दै महर्जनले आगामी दिनमा पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा हस्तान्तरण नगर्ने स्पष्ट पारे ।

    ‘अहिलेसम्मको मितिमा आउँदासम्म हामीले एक आना जग्गा पनि कसैलाई दिएका छैनौँ। ज्यान गए पनि दिन्नँ,’ उनले भने ।

    ललितपुर महानगर क्षेत्रमा जग्गाको मूल्य अत्यधिक रहेको उल्लेख गर्दै उनले सार्वजनिक जग्गा माग गर्ने क्रम हुनसक्ने तर माग गर्दैमा त्यस्तो जग्गा दिन नसकिने बताए ।

    ‘ललितपुर महानगर क्षेत्रभित्रमा एक आना जग्गाको एक करोड पर्छ। जसले पनि माग्ला नि त। माग्यो भन्दै दिएर कहाँ हुन्छ?’ उनले प्रश्न गरे।

    महर्जनले सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै ललितपुरलाई बस्न योग्य शहर बनाउने महानगरपालिकाको प्रयास जारी रहेको बताए । उनले ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनाअनुसार महानगरपालिका अघि बढिरहेको जानकारी दिए ।

    ‘हामी यो शहरलाई बाँच्नको निम्ति लायकको शहर बनाउने प्रयासमा छौँ। त्यसको निम्ति यो शहरलाई स्मार्ट सिटी बनाउने प्रसङ्गमा हामी लागेका छौँ,’ उनले भने।

    ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ । लामो समयदेखि संरक्षणको अभियान चल्दै आएको पोखरी महानगरपालिकाले पुनर्निर्माण गरी पार्कसहित उद्घाटन गरेको हो ।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सप्तपाताल बुवाका लागि पोखरी मात्र थिएन : किरण स्थापित 

    भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व : सभामुख अर्याल

    कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

    परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ ः मन्त्री श्रेष्ठ

    ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

    देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ…

    सप्तपाताल बुवाका लागि पोखरी मात्र थिएन : किरण…

    भाषा, साहित्य र संस्कृतिको संरक्षण साझा दायित्व :…

    एक आना ऐलानी जग्गा पनि कसैलाई दिन्नौँ :…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑